पछिल्लो गतिबिधि

6/recent/ticker-posts

नेपाली मिति र समय

सुचना

 सुचना 



रत्न नगर नगरपालिका वाडा नम्बर 15को छ्हारि टोल बासी लाई अत्यन्त जरूरी सूचना !
वाडा कार्यालय बाट मल कार्ड बितरण गर्न लागेको ले तुरुन्तै मल कार्ड बनाई यूरीया मल को लागि सुरक्षित गर्नु होला।
आबस्यक कागज पत्र हरू
१) घरको सबैको नागरिकता को फोटोकपी
२) लालपुर्जा र तीरो तीरेको फोटो कपी।
३) घर मुली को २ वटा फोटो।
४) वडा बाट ५ पेज को फारम लीयर भरनू होला।
५) कसैले भाडामा जग्गा लीनु भयको छ भने समझौता पत्र र पुर्जा।
यसै सुचना लाई आधार मानेर मल कार्ड बनाउन अनुरोध गर्दछु धन्यवाद !!!
छहारि टोल विकास संस्था !

Post a Comment

0 Comments